Documents required for application Please ensure that you have digital copies of following documents ready for application 1. Recently ta...
Documents required for application
Please ensure that you have digital copies of following documents ready for application
1. Recently taken photograph passport size photo (दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने।
1. Recently taken photograph passport size photo (दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने।
2. Signature on plain and white paper-
दस्तखत अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा नीलो पेनले गरेको हुनुपर्ने।
3 Thumb Print on plain and white paper -औँठा छाप (ल्याप्चे) - अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दाँया र बाँया छुट्टाइएको हुनुपर्ने । नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औँठा छाप प्रयोग गर्न नपाईने ।
4. citizenship copy front and back(
नागरिकताकाे अगाडि र पछाडीको भाग स्पष्ट देखिने गरी खिचेको फोटो हुनुपर्ने।
5. Photo of applicant holding their citizenship documents ( सकल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनपर्नेछ।
6. Birth certificate in case of minor(
नाबालकको हकमा (१८ वर्ष भन्दा मनी) जन्मदर्ता अनिवार्य हुनुपर्ने। साथै संरक्षकमा बुवा वा आमा हुनुपर्ने ।
7. Location map लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कनै प्रचलित स्थान हुनेगरी स्पष्ट।


No comments